मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा ओयोको पहिलो टिभी अभियानः भिडियोमार्फत ओयो भ्याल्यु प्रदर्शन

काठमाडौं– भारत तथा दक्षिण एशियाकै सबैभन्दा ठूलो फ्रयानचाईज होटेल्स, घरहरु, आवास र कार्यक्षेत्रको श्रृंखला ओयोले नेपालमा दर्शक तथा अतिथिहरुका लागि आकर्षक आफ्नो पहिलो टिभी अभियान अनावरण गरेको छ । ...