शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भिरबाट लडेर एक जनाको मृत्यु

धनगढी । बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धारा बस्ने ४१ वर्षीय सन्तोष बुढाको ढाडखर्क भन्ने स्थानमा बाख्रा चराउने क्रममा भिरबाट लडेर शनिवार राति मृत्यु भएको...