बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतले नक्सा सच्याउनुपर्छ : गच्छदार

विराटनगर । नेपाली काङ्ग्रेसका उपसभापति विजयकुुमार गच्छदारले भारतले जारी गरेको नेपालको भूमिसहितको नक्सा अविलम्व सच्याउनु पर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले कालापानी, लिपुुलेक र लिम्पियाधुरा...