बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमेरिकी सेना बाहिरिएपछि सिरियाली सेनाको नियन्त्रणमा अल तन्फ सैन्य शिविर

दमास्कस । सिरियाको सेनाले रणनीतिक अल तन्फ सैन्य शिविर नियन्त्रणमा लिएको छ । इराक र जोर्डन सिमाना नजिक रहेको रणनीतिक महत्वको अल तन्फ सैन्य आधार सिरियाली सरकारको सेनाले आफ्नो नियन्त्रणमा...