काठमाडौँ । अष्ट्रेलियामा उत्पादित ब्रान्ड भन्दै चिनियाँ सामानहरू नेपाली बजारमा बिक्री–वितरण गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ‘शुभम हेल्थकेयर’लाई कारबाही गरेको छ। उपभोक्तालाई वस्तुको वास्तविक उत्पत्ति र गुणस्तरबारे भ्रममा...