शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रास्वपा उम्मेदवार पोखरेलले गरे मतदान

काठमाडौँ । काठमाडौँ–५ का रास्वपा उम्मेदवार सस्मित पोखरेलले मतदान गरेका छन् ।  धुम्वाराही माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।