मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

बालेनले दिए मोदीलाई धन्यवाद, दुई देशबिचको सम्बन्ध सुद‌ृढ पार्ने विश्वास

काठमाडौँ । रास्वपाका वरिष्ठ नेता तथा नवनिर्वाचित सांसद बालेन्द्र शाह (बालेन) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई दिएको बधाईको प्रत्युत्तरमा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले...