बुटवल । नेकपा एमाले पश्चिम नवलपरासीले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउप्रति असन्तुष्टि जनाउँदै जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई विरोध पत्र बुझाएको छ । एमाले जिल्ला कमिटी नवलपरासीको आयोजनामा...