शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रिय सभाको उपाध्यक्षमा लीला भण्डारीलाई उठाउने एमालेको निर्णय

काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय सभाको उपाध्यक्षमा राष्ट्रिय सभा सदस्य लीला कुमारी भण्डारीलाई उम्मेदवार बनाउने भएको छ ।  राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको समय तोकिएको छ । ...