सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

इन्धन संकटको मार : काँकडभिट्टा–लौकही सडक निर्माण सुस्त

झापा ।  पेट्रोलियम पदार्थको अभावले निर्माणाधीन काँकडभिट्टा–लौकही सडक निर्माण सुस्ताएको छ । पश्चिम एसियामा देखिएको तनावले पर्याप्त सडक कालोपत्र गर्न आवश्यक बिटुमिन अभाव भएको निर्माण कम्पनी इभ्रास्कन कालिका जेभीका प्रोजेक्ट...