धनगढी । सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनाको अवस्थामा सुधार हुन सकेको छैन । तीव्र गति, सवारी नियमको उल्लंघन र सडकको अवस्थाका कारण दैनिकजसो दुर्घटनामा मानिसहरूको मृत्यु भइरहेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार...