काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नेपाली कम्युनिस्ट आन्दोलनको ७७ औँ स्थापना दिवसको सन्दर्भमा पार्टी र आन्दोलनलाई पुनर्गठन गर्न आह्वान गरेका छन्। स्थापना दिवसको सन्दर्भमा...