आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

मनोहरा बस्तीमा डोजरपछि सामान हटाउने चटारो, भोलिसम्म अनिवार्य हटाउन सूचना

काठमाडौँ । काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका सुकुमबासी बस्ती खाली गर्ने सरकारी तयारीसँगै केही दिनअघि मनोहरा क्षेत्र तथा थापाथली–गैरीगाउँका बस्तीमा डोजर चलाइएको थियो।  सरकारको निर्देशनअनुसार नेपाल प्रहरीको सहयोगमा महानगरपालिकाले बस्ती हटाउने...