आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

घमाहा खोलाको पुल भासिँदा डाइभर्सनबाट यातायात सञ्चालन

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको घमाहा खोलाको पुल भासिँदा डाइभर्सनबाट सवारीसाधन सञ्चालन गरिएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका अनुसार लगातारको वर्षाले  बुटवल–गोरुसिङ्गे सडकखण्ड अन्तर्गत सैनामैना...