बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ परेकी छन् । दैलेख प्रहरीले उनलाई शुक्रबार नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारीसमेत रहेका प्रहरी निरीक्षक सन्तोष रोकायाका अनुसार...