आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

कोशी प्राइड लिग एक्सन स्पोट्र्स एचडीबाट प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ । कोशी प्राइड लिग (केपीएल)को तेस्रो संस्करण एक्सन स्पोट्र्स एचडीले प्रत्यक्ष प्रसारण गर्ने भएको छ। सोमबार केपीएलका निर्देशक अफजल हुसेन र डिस मिडिया नेटवर्कका कन्टेन्ट हेड सञ्जयराज भण्डारीबीच प्रसारणसम्बन्धी...