सुर्खेत । सोमबारदेखि कर्णालीको राजधानी वीरेन्द्रनगरस्थित शुभ होटलमा आयोजित नेपाली कांग्रेसको प्रदेशस्तरीय भेलाले पार्टी एकतामा जोड दिनुपर्ने निष्कर्ष निकालेको छ । पहिलो दिनको भेलामा बोलेका अधिकांशले पार्टी एकताबारे जोड...