बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

बाढीले जोमसोम–कोरला सडक अवरुद्ध

ढोरपाटन । खहरे खोला उर्लिएर आएपछि जोमसोम–कोरला सडक अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरअन्तर्गत पर्ने सो सडक आइतबार रातिदेखि अवरुद्ध भएको हो ।  मुस्ताङको बारागुङ मुक्ति...