शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

लहानका विपन्न मुसहर परिवारलाई सुरक्षित आवास हस्तान्तरण

सिरहा । लहान नगरपालिका-१३ घलेटोल मुसहर बस्तीका अतिविपन्न २० परिवारलाई नयाँ सुरक्षित घर हस्तान्तरण गरिएको छ। लहान नगरपालिका, ह्याविट्याट फर ह्युमानिटी नेपाल र भवानी एकीकृत विकास केन्द्रको त्रिपक्षीय साझेदारीमा निर्माण...