बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

नेविसङ्घको विरोध जुलुसमा हस्तक्षेप, प्रहरीविरुद्ध आन्दोलनमा उत्रिने काफ्लेको चेतावनी

काठमाडौं । लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका नेपाली भूभाग भारतीय नक्सामा गाभिएको विरोधमा नेपाल विद्यार्थी सङ्घले राजधानीमा निकालेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको छ । नेविसंघका कार्यकर्ताहरु भारतले जारी गरेको नयाँ राजनीतिक नक्साको...