शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंबाट ठूलो रकमसहित अवैध हुण्डी कारोवारी पक्राउ

काठमाडौं । ठूलो रकमसहित अवैध हुण्डी कारोवार गरेको आरोपमा प्रहरीले काठमाडौँको कुलेश्वरबाट भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा भारत बेतिया घर भएका सत्यनारायण प्रसाद रहेको महानगरीय प्रहरीवृत्त कालिमाटीका प्रहरी...