काठमाडौँ । जाजरकोटको भेरी नगरपालिकामा जलवायु अनुकूल स्वास्थ्य चौकी निर्माण भएको छ । भुर स्वास्थ्य चौकीको बिहीबार नेपाल सरकार, युएनएफपीए र जापानी राजदूतावासका अधिकारीहरूले संयुक्त रूपमा उद्घाटन गरेका छन् । भेरी...