काठमाडौँ । प्रसिद्ध अमेरिकी गायक तथा ग्रामी पुरस्कार विजेता पिबो ब्रायसनको ७५ वर्षको उमेरमा निधन भएको छ। डिज्नीका धेरै क्लासिक गीतहरूलाई स्वर दिएका यी दिग्गज गायकको निधन परिवारले पुष्टि गरेको हो। पिबो...