नवलपुर । पूर्वी नवलपरासी (नवलपुर) को विनयी त्रिवेणी गाउँपालिकामा मंगलबार साँझ आएको विनाशकारी हावाहुरीसहितको वर्षाले व्यापक क्षति पुर्याएको छ । गाउँपालिकाको वडा नम्बर १ अन्तर्गत पर्ने विभिन्न गाउँहरूमा हावाहुरीले २० वटाभन्दा...