कश्मीरमा हेलिकप्टर दुर्घटना
बुधबार, २७ जेठ २०८३, १८ : ५४
काठमाडाैँ। कश्मीरको मुजफ्फराबाद सहर नजिकै प्राविधिक समस्याका कारण पाकिस्तानी सेनाको हेलिकप्टर दुर्घटना भएको सेनाले बुधबार जनाएको छ।
पाकिस्तान आर्मी एभिएसनको एमआई–१७ हेलिकप्टर मुजफ्फराबाद नजिकै टेक–अफ गर्दा प्राविधिक समस्या कारण दुर्घटनाग्रस्त भएको सेनाको मिडिया शाखाले विज्ञप्ति मार्फत जनाएको छ।
सेनाले मृतकको सङ्ख्या उल्लेख नगरी जहाजमा सवार रहेका सबै जनाको मृत्यु भएको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहको बजेट निर्माणमा सहजीकरण गर्न मन्त्रालय सक्रिय, समिति गठन गर्दै फिल्डमा खटायो टोली
-
मानव अधिकार आयोगको कारबाही सिफारिस, तर सरकार गर्छ पुरस्कृत
-
रास्वपा कर्णाली प्रदेशको नेतृत्वका लागि ५ जनाबिच रस्साकस्सी
-
झुपडीमा बस्दै आएका मीमबहादुरलाई घर
-
युरोप क्षेत्रीय सम्मेलन सफल बनाउन एनआरएनए युरोप सक्रिय
-
भूमि आयोग मोरङका निवर्तमान अध्यक्ष जोडिए सुनचाँदी ठगी प्रकरणमा, बिचौलियाको भूमिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण