काठमाडौँ । नेपालका अनुसन्धानदाताहरूले मुलुकको विकासका लागि हर क्षेत्रको बृहत अनुसन्धानमा जोड दिनुपर्ने बताएका छन् । नेपाल फिलोसोपिकल रिसर्च सेन्टर (एनपीआरसी) र अनुसन्धानदाता समाजद्वारा शुक्रबारदेखि आयोजित दोस्रो राष्ट्रिय सम्मेलनमा अनुसन्धानदाताहरूले...