सुर्खेत । दक्षिण एसियाको एकमात्र फिरन्ते राउटे समुदाय लोपोन्मुख अवस्थामा छ । बाहिरी दुनियाँको अनावश्यक हस्तक्षेप र परनिर्भरमुखी हुँदा राउटेको अस्तित्व सङ्कटमा पर्दै गएको हो । ‘आफूलाई जङ्गलका राजा’ भन्न रुचाउने...