आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि

न्युयोर्क  । न्युयोर्क निक्सले ५३ वर्षको उपाधि खडेरी अन्त्य गर्दै एनबीए च्याम्पियनको उपाधि जितेको छ । शनिबार सम्पन्न एनबीए फाइनलको पाँचौँ खेलमा सान एन्टोनियो स्पर्सलाई ९४–९० ले पराजित गर्दै निक्सले...