बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

मेटाले सार्वजनिक गर्‍यो सस्तो मूल्यकाे एआई स्मार्ट चस्मा

काठमाडौँ । अमेरिकी प्रविधि कम्पनी मेटाले कृत्रिम बौद्धिकता (एआई) प्रविधियुक्त आफ्नै डिजाइनको नयाँ स्मार्ट चस्मा सार्वजनिक गरेको छ ।  कम्पनीले मङ्गलबार घोषणा गरेको नयाँ ‘मेटा ग्लासेस’ हाल बजारमा उपलब्ध रे–ब्यान ब्रान्डसँग...