पाेखरा । पोखरालाई वर्षभरि नै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित पोखरा पर्यटन परिषद्ले २१ औँ असारे रोपाइँ महोत्सव–२०८३ आयोजना गर्ने भएको छ । परिषद्ले बिहीबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरी...