मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रशोधित क्यामोमाइलको तेलले बजार पाएन, घरमै थन्क्याएर राख्न बाध्य

जिल्लाका किसानले क्यामोमाइल खेती गरी उत्पादन गरेको सुगन्धित तेल बिक्री हुन नसक्दा घरमै थन्क्याएर राख्न बाध्य भएका छन् ।  बजार मूल्य नपाउँदा किसानले तेल बिक्री गर्न नपाएका हुन् ।...