काठमाडौँ । मनसुन सक्रिय भएसँगै त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग अन्तर्गत पर्ने नागढुंगा–मुग्लिन सडक खण्डमा हुनसक्ने सम्भावित विपद्लाई मध्यनजर गर्दै सडक विभागले विशेष पूर्व तयारी कार्ययोजना लागू गरेको छ । ...