पोखरा । गण्डकीका एक सांसदले प्रदेश सरकारको झन्डै ३५ करोड रुपैयाँ खादा माला खरिदमै खर्च भएको आरोप लगाएकी छिन् । प्रदेश सभा बैठकको शून्य समयमा बोल्दै सांसद दमयान्ती रुचालले खादा...