आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

बाहिरको सहमतिले संसद्कै गरिमामाथि प्रश्न, सत्ता र विपक्ष दुवैले गरे तीव्र आलोचना

विराटनगर । कोशी प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा विनियोजन विधेयकमाथि प्रदेशसभामा चलिरहेको छलफलमा सांसदहरुले सरकारको तीब्र आलोचना गरेका छन् । सरकारले संसद् बाहिर सत्ता साझेदार...