मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

१६ बुँदे घोषणापत्र जारी गर्दै लुम्बिनीमा सकियो तीन दिने न्यूज फेस्टिवल

बुटवल । ‘संघीयतामा सञ्चार, समृद्धिका लागि मोफसल नै मूलधार’ भन्ने मूल नाराका साथ लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा भएको लुम्बिनी न्यूज फेस्टिबल मंगलबार समापन भएको छ । बुद्ध जन्मस्थल...