मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

लोकसेवा आयोगको विज्ञापन समावेशी छ: मन्त्री पण्डित

काठमाडौं–  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु  पण्डितले लोकसेवा आयोगको विज्ञापन तत्कालीन अवस्थामा समावेशी भएको दाबी गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रश्नोत्तरको कार्यक्रम अन्र्तगत सांसदहरुको मौखिक प्रश्नको उत्तर दिँदै...