बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

पाटनमा यसरी मनाइयो अन्तर्राष्ट्रिय बालबालिका दिवस (फोटोफिचर)

काठमाडौं । युनिसेफ नेपालले बुधबार ललितपुरको पाटनमा एक कार्यक्रमका बीच अन्तर्राष्ट्रिय बालबालिका दिवस मनाएको छ । दिवसमा बालबालिकालाई विभिन्न खेल खेलाइएको थियो । यस्तै दृष्टिहीन बालवालिकाले गीत गाएका थिए ।  ...