पाटनमा यसरी मनाइयो अन्तर्राष्ट्रिय बालबालिका दिवस (फोटोफिचर)
बुधबार, ०४ मङ्सिर २०७६, २१ : ०१
काठमाडौं । युनिसेफ नेपालले बुधबार ललितपुरको पाटनमा एक कार्यक्रमका बीच अन्तर्राष्ट्रिय बालबालिका दिवस मनाएको छ । दिवसमा बालबालिकालाई विभिन्न खेल खेलाइएको थियो । यस्तै दृष्टिहीन बालवालिकाले गीत गाएका थिए ।

३० वर्षअघि सरकारहरूले प्रत्येक वालवालिका हरुलाई उनीहरुको हकको संरक्षण गर्न र उनीहरुको बाँच्न, विकास, संरक्षण र सहभागिता सुनिश्चित गर्न वाचा गरेका कुरालाई पनि युनिसेफ नेपालले स्मरण गराएको छ ।













Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण