सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

इजरायलमा नयाँ प्रधानमन्त्री छान्न संसदलाई जिम्मेवारी

जेरूसेलम । निर्वाचनको बहसलाई अन्त्य गर्दै नयाँ प्रधानमन्त्री चयन गर्न इजरायली संसदलाई यहाँका राष्ट्रपति रेउभेन रिभलिनले बिहीबार निर्देशन दिएका छन् । इजरायलमा करिब दुई महिना पहिले (सेप्टेम्बर १७) मा...