मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर विमानस्थलको विस्तारका लागि सोमबारदेखि सर्वेक्षण हुने

चितवन । भरतपुर विमानस्थलको विस्तारको प्रक्रिया अघि बढेको छ । शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा बसेको बैठकले विमानस्थलको विस्तारको प्रक्रिया तत्काल बढाउने सहमति भएको हो । विस्तारका...