सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

क्रस कन्ट्रीमा नेपालले जित्यो स्वर्ण

काठमाडौं । नेपालले १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत साइक्लिङको क्रस कन्ट्री स्पर्धामा स्वर्ण पदक जितेको छ । काठमाडौंको गोकर्णमा आज भएको खेलमा नेपालकी लक्ष्मी मगरले स्वर्ण पदक जितिन् ।...