मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

छैठौँ अन्तर्राष्ट्रिय माउन्टेन दिवस मनाइयो

काठमाडौँ । पर्वतीय पर्यटनको जानकारी गराउने उद्देश्य सहित नेपालमा  ‘छैठौं अन्तर्राष्ट्रिय माउन्टेन दिवस’ मनाइएको छ ।  नेपाल पर्वत आरोहण संघको आयोजनामा बुधबार काठमाडौंको वसन्तपुरदेखि ठमेल, केसरमहल हुँदै जयनेपाल स्थित...