शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकता विधेयकको विरोधमा असममा प्रदर्शन, प्रदर्शनकारीले कर्फ्यु तोडे

गुवाहाटी । भारतको केन्द्रीय सरकारले संसदमा प्रस्तुत गरेको विवादास्पद नागरिकता संशोधन विधेयकको विरोधमा असममा जारी प्रदर्शनमा प्रहरीले बिहीबार गोली चलाएको छ । असममा लगाइएको निषेधाज्ञालाई बेवास्ता गर्दै हजारौं मानिस प्रदर्शनमा...