सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

समाजमा किन सम्बन्धविच्छेदका घटना बढिरहेका छन् ? यसो भन्छन् दक्षिणपन्थी हिन्दूवादी संगठनका प्रमुख

एजेन्सी । भारतको शक्तिशाली हिन्दूवादी संगठन राष्ट्रिय स्वयमसेवक संघ(आरएसएस)का प्रमुख मोहन भागवतले शिक्षा र सम्पन्नताका कारण परिवारहरु विभाजन भइरहेको टिप्पणी गरेका छन् ।  शिक्षा र सम्पन्नताले अहंकार बढाउने र त्यसले...