मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता संचालन, ७ लाख बराबरको आकस्मिक दुर्घटना बिमा सुविधा

काठमाडौं– सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीहरुलाई लक्षित गरेर १ हजारमा नयाँ बचत खाताको शुभारम्भ गरेको छ । बैंकले ‘प्रीमियम पेरोल म्यानेजमेन्ट खाता’ वार्षिक ६.५% का दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरी...