एलिजा उप्रेती
राष्ट्रिय योजना आयोग अहिले पन्ध्रौँ पञ्चवर्षीय योजनाको तुर्जमा गरिरहेको छ । आयोगले विभिन्न छलफल, विश्लेषण र स्थानीय तथा प्रदेश तहसँगको छलफललाई पनि तीव्रता दिएको छ भने आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि आकार (सिलिङ) तोक्ने गृहकार्य पनि सुरु गरिसकेको छ ।...
२८ वटै वाणिज्य बैंकले चालु आर्थिक वर्ष २०७५÷०७६ को दोस्रो त्रैमासको (६ महिनासम्म) वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । विवरणहरुमा लगानीयोग्य रकमको अभावका बीचपनि बैंकहरुले राम्रै नाफा कमाएका छन् । ६ महिनामा झण्डै ३१ अर्ब नाफा गरेका बैंकहरुले ब्याजदरक...
बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा राम्रै नाफा गरेको प्रतिवेदन पेश गरिरहेका छन् । बजारमा चरम लगानी योग्य रकमको अभाव झेलेका बैंकहरुले विविध समस्याका बीच पनि नाफामा भने उल्लेख्य बृद्धि गर्ने गरेको उनीहरुको विगतका त्रैमासले पनि पुष्टि गर्छ । जुनसुकै हालतमा पनि...
सरकारको सफलता र असफलता मापन गर्ने प्रमुख आधार मानिन्छ देशको अर्थतन्त्र । आर्थिक समृद्धिको नारा दिएर उच्च सपना बाँडेको नेकपा नेतृत्वको सरकारले यही साता बर्षगाँठ मनाउँदैछ । आर्थिक रुपले देश समृद्ध र जनता सुखी हुने आशमा गत निर्वाचनमानेपाली जनताले नेकपालाई ज...
काठमाडौं– ग्राहकसँग रेष्टुरेन्टहरुले लिँदै आएको अतिरिक्त १० प्रतिशत शुल्क (सेवा शुल्क) खारेजपछि मजदुर र रेष्टुरेन्ट सञ्चालकहरु एक अर्कालाई नियमविपरीत निर्णय गरेको आरोप लगाउन थालेका छन् । यद्यपि, ढिलै भएपनि सेवाशुल्क खारेज हुनुलाई कतिपयले सकारात्मक भनेका छन् ।&...
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि व्यवस्था गर्न लागेको रोजगार संयोजक पदमा मागभन्दा अत्यधिक बढी आवेदन परेको छ । एक स्थानीय तहमा एक जनाका दरले ७५३ जना माग भएको सो पदका लागि २३ हजार ९ सय ३८ जनाले आवेदन दिएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतक...
बैङ्कहरूले दोस्रो त्रैमासमा उल्लेख्य नाफा गरेका छन् । एक दर्जन वाणिज्य बैङ्कले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमा १२ वटै बैङ्कको नाफामा उत्साहजनक वृद्धि देखिएको छ । हामीले वित्तीय विवरण सार्वजनिक गरेका १२ वटा वाणिज्य बैङ्कको...
रोजगारीको आकर्षक गन्तव्य मानिएको जापानमा नेपाली कामदार पठाउन छलफललाई तीव्रता दिइएको छ । नेपाली र जापानी पक्षबीच कामदार पठाउनेबारे गम्भीर ढङ्गले गृहकार्य चलिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतले जनाएको छ । यस विषयमा गत माघ ३ गते जापानी पक्...
मलेसियाबाट फर्केका सिन्धुपाल्चोकका एक युवा सस्तो ब्याजदरमा ऋण पाउने थाहा पाएपछि विभिन्न बैंकहरु धाउन थाले । उनले झण्डै ७ वटा नीजि बाणिज्य बैंकमा यस्तो ऋणबारे बुझ्न खोजे तर उनीहरुले आफूहरुले सहुलियतपूर्ण कर्जाको शुरुवात नगरेको बताए । त्यसपछि उनी राष्ट्रिय वाणिज्य बैंकक...
२०४७ सालमा गृह मन्त्रालयको शाखा अधिकृतबाट सरकारी सेवा प्रवेश गरेका तुलसीप्रसाद गौतम पर्यटन विभागको महानिर्देशक हुँदै योजना आयोगमा सहसचिवसमेत भए । गत वैशाखमा सञ्चयकोषको प्रशासकको बागडोर सम्हाल्न काजमा आइपुगेका उनी संस्थाको मुनाफा आर्जन गर्नुपर्ने, लगानीको सुरक्षा गर्नु...
अर्थमन्त्री डा. युवराज खतिवडाले आफू अर्थमन्त्री भएर आउने वित्तिकै करको मुहान नै सफा गर्ने गरी सोहीअनुसारको काम गर्न मातहतका निकायलाई भनेका थिए । भन्सारमा कडाइ गर्ने अर्थमन्त्रीको आशयको विरोध पनि भयो । सरकार राजस्वमुखी बनेको आरोप पनि छ । देशको कुल राजस्वको ४४ प्रतिशत भन्...
झण्डै ६ वर्षअघि सरकारले दुई रङको ग्याँस प्रयोगमा ल्याउने नीति लियो । दुई रङको ग्याँस प्रयोगमा ल्याएपछि व्यावसायिक प्रयोजनका लागि नीलो रङको नाफासहित बेच्ने र घरेलु प्रयोजनका लागि रातो रङको सिलिन्डर सहुलियतमा बेच्ने सरकारको योजना थियो । त्यसो गर्दा राहत मूल्यमा उपलब्ध गरा...
भूकम्प गएको झण्डै चार वर्ष भएको छ । २०७२ सालमा गएको भूकम्पले कैयौँ मानवीय र भौतिक क्षति भयो । भूकम्पले सिर्जना गरेको समस्याका बाबजुत भत्काएको भौतिक संरचनाको नवनिर्माण र पुनर्निर्माणले अर्थतन्त्रलाई चलायमान बनाउने अवसरका रूपमा विज्ञहरूले हेरेका थिए । भू...
नेपालले लिने अनुदान सहायता भन्दा ऋण सहयताको रकम बढेको छ । गत आर्थिक वर्षको (२०७४÷०७५) विकास सहायता प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्रालयले ऋण सहायताको रकममा बृद्धि भएको तथ्यांक पेश गरेको छ । कुल सहायतामध्ये ऋण सहायताको अंश मात्रै ५०.५ प्रतिशत रहेको छ । अ...
नेपालमा भारतीय ठूला दरका नोट चल्ने/नचल्ने अन्यौलता बढेर गएको छ । एक साताभन्दा बढी भइसक्दा पनि नेपालमा भारतीय ठूला दरका नोट प्रतिबन्ध फुकुवाको आशयले नेपाल राष्ट्र बैंकले पठाएको पत्रको जवाफ भारतीय पक्षले दिएको छैन । गत पुस २० गते नेपालका ठूला द...
काठमाडौं– कृषियोग्य भूमि बाहेकका जमिनहरु अब कित्त्ताकाट गर्न फुकुवा भएको छ । चौतर्फी विरोध र दबावपछि जग्गा किताकाटमा भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले दिएको यस अघिको निर्देशन खारेज गरेको छ । आज (पुस २७ ) मन्त्रालयले नयाँ निर्देशन जारी गरेको छ...
सरकार अहिले नयाँ औद्योगिक व्यवसाय ऐन ल्याउने तयारीमा छ । ऐनको मस्यौदामाथिको छलफल लगभग अन्तिम चरणमा पुगेको छ । स्वदेशी वस्तुको निर्यात प्रवद्र्धन गर्ने गरी ल्याउन लागेको ऐन उद्योगमैत्री भएको सरकारले भनिरहँदा यता उद्योगीहरू भने असन्तुष्टि व्यक्त गरेका छन् । सरकारले ल्याउने ऐन...
सन १९९१ मा मस्कोबाट विद्यावारिधी गरेका प्रा.डा. गोविन्द नेपाल ३९ वर्षदेखि त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र विषय अध्यापन गराइरहेका छन् । उनी सुशील कोइराला नेतृत्वको सरकारमा योजना आयोगका सदस्यसमेत थिए । त्यसपछि बनेको सरकारका अर्थमन्त्री विष्णु पौडेलको प्रमुख आर्थिक ...
काठमाडौँ । नेपालमा भारतीय ठूला दरका नोट नचलाउने निर्णय गरेको एक महिनापछि आफ्नै निर्णयबाट पछि हट्ने प्रक्रियामा नेपाल अघि बढेको छ । नेपालसँग भएका पुराना भारतीय ठूला दरका नोट चलाउन भारत सरकारले चासो नदिएको भन्दै नेपालमा ठूला दरका नयाँ नोट प्रतिबन्ध गर्ने ...
तपाईं आफ्नै घर र सावारी साधन (चार पाङ्ग्रे) होस् भन्ने चाहनु हुन्छ तर पर्याप्त पैसा छैन भन्दै ऋण लिने तयारी गर्दै हुनुहुन्छ भने एक पटक विभिन्न बैङ्क तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जाको व्याजदरमा नजर डुलाउनुस् । आजकाल बैङ्कहरूको सङ्ख्या बढेकाले तपाईं हामीसँग सस्तो व्याजदर...