केन्द्रीय संस्करण

अजय अलौकिक

प्रचण्डसँगको साक्षात्कार access_timeचैत २९, २०७४

जनयुद्धको समयमा प्रचण्ड नामको कोही व्यक्ति नभएको या कुनै व्यक्तिको छदम नाम भएको यस्तैयस्तै कुराहरू हुने गर्दथ्यो  । समय समयमा साप्ताहिक पत्रिकामा प्रचण्ड भनेर नबुझिने श्यामश्वेत तस्बिर पनि छापिन्थ्यो  । तर तस्बिरका प्रचण्ड र साँच्चिकैका प्रचण्ड अर्कै भन्ने हल्ला पनि खुबै...