शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

धरान उपमहानगरमा पनि नेकपाका उम्मेदवार अगाडि

आइतबार, १५ मङ्सिर २०७६, ०९ : ४६
आइतबार, १५ मङ्सिर २०७६

धरान उपमहानगरपालिकाको १८, १९ र २० वडाको मतगणना सकिँदा नेकपा उम्मेदवार प्रकाश राईले २३०९ मत हासिल गरेका छन् ।

उनलाई कांग्रेस उम्मेदवार तिलक राईले  टक्कर दिइरहेका छन् । राईले २२९२ मत प्राप्त गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप