सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मेयर हर्क साम्पाङले असहमति जनाएपछि बढेको विवाद मिल्यो

धरान । वडाको बजेट संशोधन गर्नेलगायतका निर्णय पारित गर्दै सुनसरीको धरान उपमहानगरपालिकाको १०औँ कार्यपालिका बैठक सम्पन्न भएको छ ।  बैठकमा नगरप्रमुख (मेयर) हर्कराज राई, उपप्रमुख आइन्द्रविक्रम बेघा तथा वडाध्यक्षबीच...