शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कतारमा मिस विश्वकर्मा, ८ सुन्दरीको स्पर्धा

आइतबार, ०४ भदौ २०७४, १६ : ०२
आइतबार, ०४ भदौ २०७४

 
काठमाडौं – विश्वकर्मा समुदायका युवतीको प्रतिभा निखार्ने उदेश्यले  आयोजित ‘मिस विश्वकर्मा इन्टरनेशनल’मा ८ सुन्दरी छानिएका छन् । प्रतियोगीताको राजधानीमा आयोजित सेमिफाइनलबाट फायनलका लागि यि प्रतियाेगी छानिएका हुन् । ८ सेप्टेम्बरका दिन कतारमा हुँदैछ । 


आयोजक संस्था मोनाली इन्टरटेन्मेन्टकाका अध्यक्ष दिपक बराइलीले दिएको जानकारी अनुसार कतनारका लागि आयोजक सहितको प्रतियोगी टिम ६ सेप्टेम्बरमा कतार प्रस्थान गर्नेछ । कतारको सनैयामा हुने प्रतियोगीता भब्य र सब्य तरिकाले सम्पन्न हुने बराइलीको दाबी रहेको छ । 


प्रतियोगीताका विजेताले शिर्ष ताज सहित टिभिएसको स्कुटर र अध्यानका लागि बिभिन्न छात्रबृती जित्न सक्नेछन् । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप